राजदुत कार्कीलाई ‘टीपीएस’ सम्बन्धि ज्ञापन पत्र बुझाईयो

tps_nepal_embassy_2016सेप्टेम्बर ९ ,अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )लाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेकटेड स्टाटस-TPS) सम्बन्धि ज्ञापन पत्र बुझाईएको छ | सामुहिक रुपमा बुझाईएको उक्त ज्ञापन पत्रमा अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले नेपाली दुताबास मार्फत अमेरिकन सरकार समक्ष उक्त अनुरोध पुर्याउन आग्रह गर्दै उक्त ज्ञापन पत्र राजदुत कार्कीलाई बुझाईएको हो |

राजदुत कार्कीले ज्ञापन पत्र बुझ्दै सकारात्मक रुपमा आगामी सोमबार नै यस बिषयमा अमेरिकन सरकार र सम्बन्धित निकायमा पुर्याउने जानकारी गराउनु भयो | नेपालले पाएको अस्थाई सुरक्षित दर्जा सुबिधा अनुसार भूकम्पबाट पिडित तथा प्रभावित भएका आफन्त संग भेटघाट गर्न पाएको तथा अमेरिकामा कानुनी रुपमा काम गर्ने स्वीकृत पाएकाले परिवारलाई आर्थिक सहयोग गरेको कुरा समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ | गत बर्ष जुन २४ ,२०१५ तारिख सम्म कागज नभएका नेपालीलाई दिएको सुबिधा केवल १८ महिनाको लाई दिएकोमा आगामी डिसेम्बर २१ तारिखमा म्याद सकिने भएकोले ध्यानाकर्षण गर्न न्युयोर्क ,म्यारिल्याण्ड ,भर्जिनिया तथा डिसीबाट प्रतिनिधिमंडल दुताबास पुगेका थिए |

Should their predictions be true, it is certainly gonna be the medicine that gives its maker the highest income in the industry. canadian prices for viagra The drugs that have been developed to act as canadian sildenafil the angiotensin II receptor the responsible factor in causing the blood vessels slender and narrower. Sildenafil citrate canada viagra belongs to family called phosphodiesterease-5 blocker. Impotence these days has been the hot topic around as each and every person these days is said to be a barrier. buying viagra from india नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको भन्दै शिघ्र अमेरिकाको होमल्याण्ड सुरक्षा बिभागलाई यस बारे आवस्यक कार्यको पहल गर्न नेपाली दुताबास मार्फत प्रतिनिधिमंडलले अनुरोध गरेको छ | उक्त ज्ञापन बुझाउन सहभागी हुनेहरुमा महा बाणिज्य दुत प्रेम राजा महत ,कानुन ब्यबसायी डिल्ली राज भट्ट ,नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट ,नेपाल प्रवासी मंच अमेरिकाका अध्यक्ष संजय थापा ,अादीवासी जनजति महासंघ अमेरिकाका अध्यक्ष लुई साङ्ग वाईबा ,गैर आवासीय नेपाली संघ अमेरिकाका पुर्व उपाध्यक्ष श्री पराजुली ,बानाका पुर्व महा सचिब तथा सल्लाहाकार प्रभुराम थापा , पानसका अध्यक्ष लोकनाथ तिवारी,गैर आवासीय नेपाली संघका संरक्षक डा देव काजी डंगोल ,बेद प्रसाद खरेल तथा संचारकर्मी राम चन्द्र खरेल रहेका थिए |

Source: http://enepalese.com/2016/09/95170.html

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.