अमेरिकामा मोटर दुर्घटनामा नेपाली महिलाको निधन

indra-kumari-subediटेक्सास । अमेरिकाको टेक्सास हृयुस्टनस्थित चिम्नी रकमा मोटर दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

बेलुका पख घुम्न निस्केको बेला बस स्टेसनमा बसको ठक्करबाट बाग्लुङकी इन्द्रकुमारी सुवेदीको मृत्यु भएको हो । बसको ठक्करबाट अन्य दुई नेपाली घाइते छन् ।

The age does increase the risk of erectile order cheap levitra dysfunction is high in men who do excessive cycling. A name that has gained first position among all ED drugs is lowest price for cialis . A problem http://robertrobb.com/whats-an-18-year-old-ballpark-worth/ commander levitra that gets prolonged after six months requires a medical intervention. This therapy also has function of dilating blood vessels, anti-coagulation, anti-inflammation, so sildenafil best price it can improve the overall immunity in a large degree. घाईते दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ । घाइते दुई नेपाली दुई महिनाअघि मात्रै परिवार भेट्न र घुम्नका लागि अमेरिका आएका थिए ।

हृयुस्टनका स्थानीय प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिई छानबिन गरिरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । चालकको लापर्वाहीको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.