NRNNCC Interaction program

बाल्टिमाेर : एन आर एन एन सी सी अमेरिकाको आसन्न निर्बाचनमा अध्यक्ष पद मा उम्मेदवारी दिनु हुनुहुने डा. केशब पौडेलले बाल्टिमाेर महानगरीका स्थानीय बासिन्दाहरु संग बृहद अन्तरक्रिया गर्नु भएको छ | स्थानीय लुम्बिनी भोजनालयमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा बाल्टिमाेरका विभिन्न सामाजिक संस्थाहरु मा नेतृत्वदाई भूमिका निर्वाह गरेकी रबिना थापाले एन आर एन एन सी सी अमेरिकाको उपाघ्यक्ष पदमा उम्मेदवारी दिन लागेको कुराको औपचारिक जानकारी गराउनु भएको थियो | नेपालीहरु को बाक्लो उपस्थीति रहेको उक्त कार्यक्रम चर्चित लोक गायक श्याम गुरुङको सुभकामना गानबाट सुरु भएको थियो | केशबमय बनेको यस कार्यक्रममा बाल्टिमाेरबासिहरुले स्वागतगान द्वारा अतिथिहरुको स्वागत गरेका थिए |
समारोहलाई सम्बोन्धन गर्दै एन आर एन एन सी सी अमेरिकाको अध्यक्ष पदका प्रत्यासी डा. केशब पौडेलले आफ्नो मिसन अमेरिकाबासी नेपालीहरू बिच एकता, सदभाब, मित्रता र सहयोग प्रबर्द्धन गरी नेपालको विकासमा टेवा पुराउने हुने जानकारी गराउनु भयो | एनअारएन अमेरिका भित्र बिगतका गल्ति तथा कमजोरी हरुलाई बिस्लेशन गरि आफुले भाबी रणनीति तय गर्न लागेको कुरा डा. पौडेल ले जानकारी गराउनु भयो | एन आर एन एन सी सी अमेरिकाको उपाघ्यक्ष पदमा आफ्नो उम्मेदवारीको औपचारिक जानकारी गराउदै श्रीमती रबिना थापाले एन आर एन एन सी सी अमेरिकाको आगामी दिनहरु चुनौती पूर्ण रहेको र कुसल नेतृत्व र सामूहिक कार्यबाट नै यो संस्थाले फड्को मार्ने कुरा बताउनु भयो | श्रीमती थापाले विगत १३ वर्ष देखी बाल्टिमाेरमा बसी अमेरिकामा बसाेबास गर्ने नेपालीहरू तथा नेपालमा समेत समाजसेवाकाे क्षेत्रमा आफुले गरेको कुराहरु स्मरण गराउनु भएको थियो | श्रीमती थापा बाल्टिमाेर एसाेसिएसन अफ नेपलिज इन अमेरिका (बाना) का पूर्व अध्यक्ष पनि हुनुहुन्छ | उक्त कार्यक्रममा स्थानीय बुद्धिजिबीहरुले शुभ-कामना मन्तव्य दिदै डा. केशब पौडेललाई विगतमा एनअारएन काे नाममा भएका गल्ती नदोर्याउन खबरदारी गरेका थिए । मन्तव्य दिने बिसिस्ट बक्ताहरुले एनअारएनकाे भाबी नेतृत्वले अमेरिकाबासि सबै नेपालीहरुको भावना समेति सबै नेपालीहरुको ढुकढुकी बन्नु पर्नेमा जाेड दिएका थिए | उक्त कार्यक्रममा , एनसिसिकाे उपाघ्यक्ष पदमा उम्मेदवारी दिनुभएका माेहन थापा तथा सदस्य पदका प्रत्यसी सुशीलरेग्मीले अाफुहरुले जिते पछि एनअारएनकाे भावना विपरीत कुनै पनि काम नगर्ने तथा एनअारएनकाे हकहितकाे लागि जस्ताे सुकै कदमकाे लागि पनि तयार रहने बाचा गरेका थिए । उक्त कार्यक्रममा उम्मेदवारहरुलाई शुभ-कामना दिनुहुनेहरुमा नेजाका अध्यक्ष गाैतम दहाल, पत्रकार कृष्ण शर्मा, स्थानीय बुद्धिजीवी रवि लामिछाने, एच बि भण्डारी, राज सेन्चुरी, दुर्गा श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, कुलमणि आचार्य, डा श्याम कार्की, ज्ञानु रिमाल, डा. भीम कटेल, देशराज संयोक, यदु पाेखरेल, गाेपाल विश्वकर्मा, कृष्ण धाराबासी, चित्रा केसी, नारायण थापा, लगायत स्थानीय ब्याप्टिस्ट चर्चका पादरी अर्जुन हमाल र म्याग्दी समाज का गोपाल रेग्मी हुनुहुन्थ्याे । समारोहमा डा. पौडेलले आफ्नो उम्मेद्वारी तथा भावी कार्यदिशाका विषयमा बाल्टिमोर वाशिंगटन क्षेत्र अासपासका नेपालीहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्नुभकाे थियाे । स्मरण रहाेस डा. केशब पौडेलले विगत एक दशक देखि अमेरीकाकाे न्यूयोर्क र न्यूमेक्सिको राज्यमा बसी स्वास्थ्य क्षेत्रमा काम गर्दै अाउनुभएकाे छ भने यहाँ रहेका नेपाली समुदाय तथा नेपालमा समेत समाजसेवामा वहाँकाे उल्लेख्य याेगदान रहेकाे छ । कार्यक्रममा बाल्टिमोर वाशिंगटन क्षेत्र अासपासका विशिष्ट ब्यक्तिरुकाे समेत सहभागिता रहेकाे थियाे । उक्त समारोहमा लुम्बिनी भोजनालयका संचालक नारायण थापाले अतिथहरुको सम्मानमा दिवा भोज आयोजना गर्नु भएको थियो |
उक्त कार्येक्रम सफल बनाउन निम्न व्यक्तिहरुको विशेष सहयोग गर्नु भएको थियो।
Ram Chandra Adhikari 443-600-8817
Jedu Pokharel 443-410-0439
Chitra K.C 347-622-8442
Subash Ghimire 443-630-1927
Ananda Ghimre 410-949-0144
Satish Chapagain 443-760-8167
Kul Prasad Gurung 443-847-4557
Rajan Tripathi 443-827-4176
Krsihna Jibi Panta 443-433-2076
Kamagra tablets are FDA tested and approved, 100% safe and doctor approved. cialis generic price Q- Points to rememberAns- * Erectile dysfunction (ED) is the inability to get or maintain an pfizer viagra without prescription erection for satisfactory sexual intercourse. Though, for men erectile dysfunction develops with age cheapest price for sildenafil or even depression such as a widower condition. On the other hand, cute-n-tiny.com order levitra kamagra also helps in reducing the particular symptoms of ADD and ADHD. Khaman Chantyal 443-538-0838
Take Chanthyal 718-915-8890
Rabina Thapa 443-839-6555
Ram Karki 443-841-8552
Naresh KC 443-722-4428
Sharmila KC 443-722-5324
Dipa Sharma 410-814-1286
Anu Oant 917-392-4147
Neelam Pun 703-622-6844
Bharat Barali 443-527-3558
Dev Sharma 410-499-3951

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.