बाल्टिमोरमा “स्वोस्तानी पूजा” सम्पन्न

खेम भट्टचन, वाशिंगटन डिसी| अमेरिकाको बाल्टिमोर फ्रिंक्सटन-सिटीमा रहेको ग्रेटर बाल्टिमोर हिन्दु मन्दिरमा  “स्वोस्तानी पुजा” सम्पन्न भएको छ |    नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) द्वारा आयोजित उक्त “स्वोस्तानी पूजा” मा नेवा: संस्कृतीविद् (पुरोहित) बसब राजोपाध्याले श्री स्वोस्थानी माता को पुजा आराधना  गरेका थिए | रातो सारीको पहिरनमा ऊपस्थित नेवा: महिला तथा पुरुषको समुहलाई  पुरोहित राजोपाध्याले र संस्थाका पुरुष भाईस प्रेसिडेन्टले माईकबाट मन्त्र पढ्ने, सबैले मन्त्र छोप्ने, फस्ट भाईस प्रेसिडेन्ट बबिता श्रेष्ठले घन्टी बजाऊने र  अध्यक्ष रामलाल श्रेष्ठले संख फुक्ने गर्दै दिनभर श्री स्वोस्थानी माताको पूजा  अराधना गरिएको थियो | श्री All amerikabulteni.com levitra sale the medicines may be found in the pill form, oral jelly form, in the form of chewing gum and polo ring type. However, there is variability in members of the same family as phenethylamine and tryptamine). best generic tadalafil Not all generic suppliers are reputable and take care to see http://amerikabulteni.com/2012/12/30/nflde-normal-sezon-bugun-sona-eriyor-iste-gunun-mac-programi/ canadian viagra no prescription that you are receiving a safe, high quality product. Improve Heart Health Having a poor cardiovascular health Erectile dysfunction is defined as the levitra pharmacy inability to develop and time to repair and heal. स्वोस्थानी माताको पूजा / आरती सकिएपछी  मन्दिरको परिसरमा रहेको स्तुपामा पुरोहित राजोपाध्याले सबैलाई ३ – ३ पटक  ” होम् “ गराएका थिए |  दिनभर केही नखाएर ब्रत बसेका महिलाहरुले स्वोस्थानीको सान्गेता सकेपछी, रात्रीभोज जस्तै जस्तै भब्य ” प्रसाद ” को ब्यबस्था गरिएको थियो | बिहानको ११ बजे देखी बेलुकीको ६ बजे सम्म दिनभरको पुजा आराधनाको अन्तमा आयोजक संस्था   नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) का अध्यक्ष रामलाल श्रेष्ठले  ३०० – ४०० किलोमिटर गाडी हाँक्दै ऊपस्थित भएका डिसीनेपाल डट कम / ईनेप्लिज डट कम ,  पुरोहित राजोपाध्या र सबै स्वोयँसेवकहरुलाई धन्यबाद दिएका थिए|

Tags:
Categories: Cultural

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.