मेरील्याण्डमा महजोडीको विशेष प्रस्तुती

nppa-logoवाशिंगटन डीसी । नेपालका ख्यातिप्राप्त एवं वरिष्ठ हास्यव्यंग्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) विशेष कार्यक्रम प्रस्तुतिका लागि अमेरिकाको मेरिल्याण्ड आउने भएका छन् ।

महजोडी अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित ‘नेपा पास पुचः अमेरिकाये’ को २५ औं बार्षिकउत्सवमा सहभागी हुन लागेका हुन् ।

महजोडी आगामी नोवेम्बर ४ र ५ तारिखमा हुने समारोहमा सहभागी हुनका साथै विशेष कार्यक्रम प्रस्तुतिका लागि आउन लागेके संस्थाकी अध्यक्ष सरोज प्रजापतिले जानकारी दिइन् ।

अध्यक्ष प्रजापतिले २५ औ वसन्त पार गरेको अवसरमा विविध कार्यक्रम तथा विशेष समारोह गर्ने निर्णय भएकाले महजोडीलाई निम्त्याउँदा सुनमा सुगन्ध हुने भन्दै उहाँहरूजस्ता कलाकारलाई बोलाउने अवसर मिलेमा खुशी व्यक्त गरिन् ।

उक्त समारोहमा नेपाल र नेपालीका पौराणिक एवं मौलिक संस्कृति बोकेको बार्षिक सम्वत् “न्ह्यु दया भिन्तुना -११३७” को विशेष कार्यक्रम पनि भव्यरुपमा मनाइने प्रजापतिले जानकारी दिइन्।

दुई दिनसम्म चल्ने उक्त २५ औं वार्षिक उत्सव शुक्रबार र शनिबार हुनेछ l पहिलो दिन साँझ ६ बजे महपूजाका साथै सांस्कृतिक कार्यक्रम रहने छ भने दोश्रो दिन शनिबार समुद्घाटन, समय बजी, नेवाः सामुहिक रात्रिभोजका साथै महजोडी तथा अन्य लोकप्रिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

This particular component helps the blood flow viagra sales in canada properly to the parts where it is required for proper erection in men. Yes — You Can Cure Back Pain Trigger Position remedy can assist back again discomfort sildenafil tablets relief, and the technique was originally created in the 1940’s. Relationship Troubles Relationship troubles order cheap cialis affect the delight of lovemaking. However, some points that you may keep your in mind can be: Don’t take the medicine once in a day even prior planned lovemaking activity Always buy Kamagra medicine through a registered online pharmaceutical store Avoid taking cialis cialis uk alcohol the day you are planning for the intercourse Check the expiry date before use. संस्थाले अग्रिमरुपमा महजोडीको कार्यक्रम हेर्न चाहनेहरुका लागि सरल होस् भन्ने हेतुले घरमै बसेर विद्युतीय सञ्जालमार्फत टिकट किन्न सकिने चाँजोसमेत मिलाएको छ ।

पहिलो दिनको कार्यक्रमका लागि २० डलर कायम गरिएको छ भने दोश्रो दिन तथा खाजा, रात्री भोजन र मह जोडीको कार्यक्रम समेतका लागि ४५ डलर तोकिएको छ ।

कार्यक्रम नर्थवुड हाई स्कुल, सिल्भर स्प्रिन्ग्स मेरिल्याण्डमा हुने भएको छ । अग्रिम रुपमा टिकट तथा अन्य विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक सञ्जालबाट लिन सकिने संस्थाका महासचिव मनोहर श्रेष्ठले बताए ।

कार्यक्रममा विदेशी अतिथि, नेपाली कुटनैतिक पदाधिकारीका साथै विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने बताइएको छ।

अध्यक्ष प्रजापतिले यस्तो पावन अवसरमा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आग्रह गरेकी छिन् ।

source: http://www.onlinekhabar.com/2016/10/488450/

Categories: News

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.