TPS को बारेमा अधिवक्ता विनोद रोका सँग गरिएको कुराकानी

This topic contains 0 replies, has 1 voice, and was last updated by Profile photo of Author Author 8 years, 10 months ago.

  • Author
    Posts
  • #799
    Profile photo of Author
    Author
    Keymaster

    TPS को बारेमा अझै संछिप्त जानकारी दिने उदेश्यले हामीले विनोद रोका एण्ड एसोसियट्सका विनोद रोका,ESQ सँग कुराकानी गर्दै छौँ। रोका इम्मिग्रेशन लयर हुनुहुन्छ। उहाँको कार्यालय 53-33 37th Road, Woodside, N.Y. 11377 छ।
    यो कुराकानी जानकारी मूलक कुराकानी हो। यो कुराकानीमा हामीले TPS का विविध पक्षको कुराकानी गरेका छौँ। जस्तो कि, कसले ,कहिले सम्म , कसरि निवेदन दिने, आवश्यक पर्ने सेवा सहयोग कहाँ लिने? र निवेदन भर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा कुराकानी गरेका छौँ।

    थप प्रश्न र जिज्ञासा भए इमेल लेख्नुहोस nepaliradio@gmail.com मा

    अधिवक्ता विनोद रोकालाई कुनै प्रश्न सोध्न भए सोध्नुहोस – ७१८ ६०६ ९७३३

    TPS Forms र अरू जानकारी http://www.USCIS.gov
    नि:शुल्क कानुनी सेवाको लागि http://www.THENYIC.org


    Happy Listening!
    Sahadev Poudel
    Producer/Creator
    Himali Sworharu-Action Through Communication
    New York City
    (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
    also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

     

    Source: http://nepaliradio.org/2015/07/tps-binodroka/

You must be logged in to reply to this topic.