eNepaliSansar Blog

बानाको सार्बजनिक सूचना

सर्बप्रथम नेपालीहरुको महान् चाड विजया दशमी एवं शुभ दिपावलीको शुभ उपलक्ष्यमा बाल्टिमोर एशोसियसन अफ नेपाली इन अमेरिका(बाना) का तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदाय एवं वानाका सम्पूर्ण सदस्यहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।