अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०१७ को नतिजा आज

edv2017अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०१७ को नतिजा आज राति प्रकाशन हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजे (12 noon Eastern Time ) प्रकाशन नतिजा सार्वजनिक हुनेछ ।  डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।

डिभीका विषयमा फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रमा फोन गर्नसकिनेछ । केन्द्रको फोन नम्बर १-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।

अमेरिकामा रहनेले (७०३) ९८८-३४२८ मा सम्पर्क गरेर सोधपूछ गर्न सक्नेछन् । निवेदकलेsupport-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् ।

So, why canadian viagra professional to wait for that day? Lastly, but not the least chemical adulterated male enhancement supplements are manufactured to make money from the site and I receive good testimonials from my customers. Research shows that this drug relaxes cheap tadalafil india the arterial wall and thus addresses pulmonary hypertension and is also effective for conditions such as cardiovascular disease, neurological disorders, diabetes, kidney disease, financial issues, stress, anxiety, mood disorders and depression. Also, it is the best known as ‘ order generic cialis‘; Kamagra formulations include Zenegra, Penegra, Edegra, and Silagra. It also helps in curing weakness, impotency and erectile dysfunction too.2. buy generic levitra दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपाठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ ।

भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

Source: onlinekhabar.com

 

Categories: Uncategorized

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.